पेट्रोलियम पदार्थको मूल्य बृद्धि; ग्याँस प्रतिसिलिन्डर २५ रुपैँयाले बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र … Continue reading पेट्रोलियम पदार्थको मूल्य बृद्धि; ग्याँस प्रतिसिलिन्डर २५ रुपैँयाले बढ्यो